पूर्व प्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुने भएका छन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएको आरोपमा अदालतले तीन दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेको थियो। इमरान खानमाथि पछिल्लो दिनमा एक र्‍यालीका दौरान प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप छ। उनले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा […]