तालिवान फौजको आक्रमणमा ७ पाकिस्तानीको मृत्यु

अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आइतबार गरेको आक्रमणमा ७ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्याे

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ। अफगानिस्तानको तालिवान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको हाे। तालिवानको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ। अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खलसका अनुसार देशभर शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० […]

काबुल भएको विस्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन्। सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणमा अन्य केही मानिस घाइते भएका छन्। आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह […]

उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित ८ जनाको मृत्यु

उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन्।...

पान्ज्शिरको तालिवान प्रतिरोधी समूहका प्रवक्ताको मृत्यु

तालिवान विरुद्ध पान्ज्शिरमा लडिरहेका नेशनल रेसिस्टेन्स फोर्स (एनआरएफ)का प्रवक्ता फाहिम दाश्तीको तालिवान विरुद्धको लडाइका क्रममा मृत्यु भएको छ। अफगानिस्तानका पूर्व परराष्ट्र मन्त्री अब्दुल्लाह अब्दुलाहका भतिजसमेत रहेका फाहिमको तालिवानसँगको लडाइका क्रममा मृत्यु भएको अलजजिराले जनाएको छ। अब्दुल्लाह अहिले काबुलमा रहेर तालिवानसँग समावेशी सरकारको निर्माणमा वार्तामा खटिएका छन्। उनी यसअघि पान्ज्शिरका लायनको रुपमा…

अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् ।  देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् ।  विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् ।   लडाकुको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।अ

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकु मारिए

काबुल । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकु मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विशेष गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । लडाकूको आश्रयस्थल […]

पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार बताएका छन् । गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले सिन्ह्वासँग बताए । उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए ।छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नज

अफगानिस्तानमा सुरक्षा कारबाही : ५० जना भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा विगत २४ घण्टामा अधिकांश विद्रोही तालिवान लडाकुसहित ५० भन्दा बढी व्यक्तिको विभिन्न झडपमा मृत्यु भएको अफगानी सरकारी अधिकारीले बताएका छन् । वासिङ्टनले आफ्नो सेनालाई अफगानिस्तानबाट फिर्ता लाने निर्णय गरिसकेको छ । यसका लागि वासिङ्टनले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । पछिल्लोपटक तालिवान लडाकुले  तखार प्रान्तको राजधानी तालुकान सहरको बाहिरी घेरामा रहेको एउटा सुरक्षा जाँच केन्द्रमा शनिबार बिहान आक्रमण गरी सरकार निकट मानिने चार लडाकुलाई मारेका थिएभने पाँच घाइते भ

अफगानिस्तानमा हिंसात्मक घटना बढ्दो, २४ घण्टामा ९२ जनाको मृत्यु

अफगानिस्तानमा भएका हिंसात्मक घटनामा कम्तीमा ९२ जनाको मृत्यु भएको छ। स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो।पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको  एक सुरक्षा अधिकारीहरूले बताएका छन्।घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकुहरू रहेको पनि सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।घटनामा परेका मध्ये ५१ जना ता