अफगानिस्तानमा सुरक्षा कारबाही : ५० जना भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा विगत २४ घण्टामा अधिकांश विद्रोही तालिवान लडाकुसहित ५० भन्दा बढी व्यक्तिको विभिन्न झडपमा मृत्यु भएको अफगानी सरकारी अधिकारीले बताएका छन् । वासिङ्टनले आफ्नो सेनालाई अफगानिस्तानबाट फिर्ता लाने निर्णय गरिसकेको छ । यसका लागि वासिङ्टनले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । पछिल्लोपटक तालिवान लडाकुले  तखार प्रान्तको राजधानी तालुकान सहरको बाहिरी घेरामा रहेको एउटा सुरक्षा जाँच केन्द्रमा शनिबार बिहान आक्रमण गरी सरकार निकट मानिने चार लडाकुलाई मारेका थिएभने पाँच घाइते भ

सम्बन्धित सामग्री

सुरक्षा कारवाहीमा अफगानिस्तानमा ६१ जना तालिवान लडाकूको मृत्यु :: Pahilopost.com

काबुलः अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ।  मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर छन् भने अरू ५२ जना घाइते भएका छन्।  २४ घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले जनाएको छ।  मन्त्रालयले