अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ। अफगानिस्तानको तालिवान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको हाे। तालिवानको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ। अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खलसका अनुसार देशभर शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० […]