पर्सा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलका कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठूला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसवादीलगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरे ।उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारी तथा ने
बाँकेको नेपालगन्ज सहरमा राजावादीहरु उल्लेख्य छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाका महामन्त्री डा धवल शमशेर राणा नेपालगन्ज उपमहानगरको प्रमुखमा निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने सत्ता गठबन्धनबीच भएको तालमेलका कारण राप्रपाले आफ्नो पकड कायम राख्न सकेन । यद्यपि राप्रपाको प्रभाव भने कायमै छ ।राजावादी बाहुल्य क्षेत्र भएकैले नेपालगन्जका विभिन्न चोकमा विगतमा पूर्वराजाका सालिक थिए भने हाल पनि राजा त्रिभुवनको सालिक छ । यसअघि रहेका पूर्वराजा ज्ञानेन्द्र र राजा वीरेन
रातोपाटी अनलाइनका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीलाई समाचार लेखेकै कारण धम्की दिइएको छ । सुर्खेतको वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्रको सालिक राखेको विषयलाई लिएर पत्रकार शाहीले समाचार लेखेका थिए । लामो समयदेखि नै राजतन्त्रवादी र अन्य राजनीतिक दल, स्थानीय सरकारबीच विवाद रहेको चोकमा राजावादी संगठनले सालिक ठड्याएको थियो । सोही विषयलाई आधार बनाई लेखिएको समाचारमा राजतन्त्रमा विश्वास राख्ने केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पत्रकार शाहीलाई ज्यान मार्ने धम्की दिएका थिए । उनीहरूले ‘
कलाकार दीपक राज गिरी आफ्ना मनमा लागेका कुरा निर्धक्क राख्नका लागि चिनिन्छन् । आफ्नो बोलीका कारण उनी बेलाबेला विवादमा नआएका पनि होइनन् । तर पनि उनी आफूलाई लागेको कुरा व्यक्त गर्न हिच्किचाउँदैनन् । पछिल्लो समय हट केक बनेको राप्रपा महाधिवेशनमा नायिका रेखा थापाको उम्मेदवारी र उनीबारे भइरहेको टिप्पणीबारे पनि गिरीले आफ्नो धारणा राखेका छन् ।राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उम्मेदवार रहेकी थापा गणतन्त्रको पक्षधर भएर राजावादी पार्टीमा लागेको भन्दै आलोचना भइरहेको छ । अध्यक्षका दाबेदार रहेका कमल
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ ।एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपासम्मले एमसीसीको विरोध गरिरहेको छ ।तर, एमसीसी परियोजनाबाट गत साता नेपाल भ्रमणमा आएकी उपाध्यक
काठमाडौं, भदौ ३१। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा […]