रेखाको आलोचना गर्नेलाई दीपकको जवाफ

कलाकार दीपक राज गिरी आफ्ना मनमा लागेका कुरा निर्धक्क राख्नका लागि चिनिन्छन् । आफ्नो बोलीका कारण उनी बेलाबेला विवादमा नआएका पनि होइनन् । तर पनि उनी आफूलाई लागेको कुरा व्यक्त गर्न हिच्किचाउँदैनन् । पछिल्लो समय हट केक बनेको राप्रपा महाधिवेशनमा नायिका रेखा थापाको उम्मेदवारी र उनीबारे भइरहेको टिप्पणीबारे पनि गिरीले आफ्नो धारणा राखेका छन् ।राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उम्मेदवार रहेकी थापा गणतन्त्रको पक्षधर भएर राजावादी पार्टीमा लागेको भन्दै आलोचना भइरहेको छ । अध्यक्षका दाबेदार रहेका कमल

सम्बन्धित सामग्री

देउवालाई ओलीको जवाफ : २०५८ सालमा विघटन मैले गरेको हो? माघ १९ पुर्‍याउने तपाईं हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधसभा विघटनको सिलसिला आफूले सुरु नगरेको बताएका छन्। हिजोको प्रतिनिधिसभा बैठकमा उनले आफूले गरेको विघटन सही भएको बताएका थिए। आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटनको बचाउ गरेको भन्दै आलोचना गरेका थिए। आज देउवालाई जवाफ दिँदै ओलीले शेरबहादुरले २०५८ सालमा प्रतिनिधिसभा…

एकनाथ ढकालबारे एमालेभित्र चर्को आलोचना

परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा एमालेबाट समानुपातिक सांसद चुनिएपछि एमालेका नेता कार्यकर्ताले चरम असन्तुष्टि जनाउँदै आलोचना गर्न थालेका छन् । एमालेमा लामो समयदेखि योगदान दिएका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर अर्को पार्टीको अध्यक्षलाई सांसद बनाइएको भन्दै उनीहरूले यो कस्तो अभ्यास भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।  सो पार्टीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत लगातार पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर प्रश्न गरे पनि नेतृत्वले कुनै जवाफ दिएको छैन । ‘एउटा पार्टीको अध्य

बालेन जवाफदेही कि छुच्चो मेयर ? (भिडियो)

प्रश्न उठेलगत्तै सामाजिक सञ्जालमार्फत कडा जवाफ फर्काइहाल्छन् बालेन । निर्भिकतापूर्वक तत्काल जवाफ दिने उनको बानीलाई कतिपयले ठीक मानेका छन् । कतिपयले भने आलोचना गरेका छन् ।

ओलीलाई रावलको जवाफ : म हिरो भए तपाईं ‘महाहिरो’ बन्नुहोस् न

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। अध्यक्ष ओलीले मंगलबार भीम रावल पार्टी हिरो बन्न खोजेको टिप्पणी गरेपछि उनले त्यसको जवाफ फर्काएका हुन्। ओलीले भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक् ढंगले आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरेका थिए।  तर, नेता रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको  भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै

आफ्नो प्रतिवेदनको आलोचना गर्ने बाबुराम र सुरेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको भन्दै प्रचण्डले विचारको विकासलाई प्रमुख स्थानमा राखेको स्पष्ट पारे ।प्रचण्डले प्रतिवेदनमाथि टिप्पणी गर्ने पूर्वमाओवादी नेता बाबुराम भट्टराई र एमाले नेता सुरेन्द्र पाण्डेलाई पनि जवाफ दिएका छन् । ’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी

प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानको यस्तो जवाफ

नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो । केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन […]

सिंगापुरलाई जयशंकरको जवाफ–केजरिवालको भनाई भारतको होइन

एजेन्सी।भारतीय विदेशमन्त्री एस जयशंकरले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सिंगापुरका विषयमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।केजरिवालले सिंगापुरमा कोरोनाको नयाँ भेरियन्ट आएको भन्दै त्यसलाई रोक्न केन्द्र सरकारले कडा नीति लिनुपर्ने ट्विट गरेका थिए।सिंगापुरले यस विषयमा कडा आपत्ति जनाउँदै भारतीय उच्चायुक्तलाई बोलाएर जवाफ मागेको थियो।जयशंकरले केजरिवाललाई भारतको उड्डयन नीतिबारे बोल्ने अधिकार नभएको भन्दै उनको भनाई भारतको आधिकारिक भनाइ नभएको जवाफ दिएका छन्।