भुटानी शरणार्थी काण्डले देशलाई तरंगित बनाएको छ। बिचौलियाबाट सुरु भएर अहिलेसम्म पूर्व गृहमन्त्रीलाई हिरासतमा लिइसकेको छ। जसअनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण अदालतको आदेश बमोजिम प्रहरी नियन्त्रणमा छन् भने पूर्व मन्त्री रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी फरार छन्। यी दुवै पूर्व मन्त्रीको छोरालाई अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। यो […]