नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा कसरी जोडियो गृह प्रशासन ?

२० वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौं असुलेको गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको भेटिएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । […]

सम्बन्धित सामग्री

गृह प्रशासन सुधारका लागि उप-प्रधानमन्त्री श्रेष्ठले थाले नीतिगत पहल

काठमाडौं,४ मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल लिएका छन् । उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेका छन् । समितिमा संलग्न व्यक्तित्वबाट स्वयंसेवाका रूपमा प्रतिवेदन प्राप्त हुने छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने […]

गृह प्रशासन नै ‘कब्जा’मा लिएर ठगी धन्दा चलिरहँदा कसरी चोखै निस्किए बादल?

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै २०७४ सालदेखि नै ठगी सुरु भएको अनुसन्धानमा खुलेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो। कार्यदलले केही शरणार्थीको प्रमाणिकरण छुटेको प्रतिवेदन बुझाएपछि ठगी…

मुलुक गिरोहले मात्र चलाए

नेपालमा शृङ्खलाबद्ध भ्रष्टाचारका घटना सार्वजनिक हुन थालेका छन्। यो समयमा आएको भ्रष्टाचारको डरलाग्दो काण्डमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि गृह सचिवसम्म मुछिएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काण्डमा गृह प्रशासन नै मुछिएको देखिएको हो। उच्च पदस्थ कर्मचारीदेखि नेता र उनका पविारका सदस्य पक्राउ पर्नेक्रम बढिरहेको छ। यो सतहमा देखिएको भ्रष्टाचार एउटा काण्ड हो। […]