मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई

काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्ष मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई र जगदम्बाश्री सम्मान अक्षरलाई कलाको आवारणमार्फत् पाठकसँग जोड्ने टेकबीर मुखियालाई अर्पण गर्ने निर्णय गरेको छ । आइतबार बसेको गुठीको बैठकले स्रष्टालाई मुहारचित्रमार्फत् साहित्यानुरागीहरु माँझ पु-याउन महत्वपूर्ण योगदान दिएका मुखियालाई वर्ष २०७८ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी […] The post मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....