जगदम्बाश्री दुर्गा : उदयका सम्पादक, आमाका लेखक

नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा गरेको अनवरत योगदानको सम्मान गर्दै मदन पुरस्कार गुठीले केही समयअघि दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री सम्मान प्रदान गर्ने घोषणा गर्यो । महामारीले बिथोलेको समय छाडेर गुठीले यो सम्मान घटस्थापनाका दिन मदन पुरस्कारसँगै प्रदान गर्दैछ । बनारसमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित दुर्गाप्रसाद ...