काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरूङमार्गको अवलोकन गरेका छन्। आइतबार ओलीले नौबीसे तर्फबाट निर्माण भइरहेको सुरूङको भ्रमण अवलोकन गरेका हुन्।बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको थियो। शिलान्यासको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम सुरु भएको थियो।सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट शुरु भई त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बु नजिकै जोडिनेछ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय