थाइराइड : हाइपो थाइरोइडिज्मका ८ र हाइपर थाइरोइडिज्मका ९ लक्षण

युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ। शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो। तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्‍याउनु पर्छ।

सम्बन्धित सामग्री

महिलामा थाइराइड भए सन्तान जन्माउन सक्दैनन् ?

नि:सन्तानपनको एक कारण थाइराइड पनि हो । तर यसो भन्दैमा थाइराइड भएका महिलामा गर्भ बस्दैन वा सन्तान जन्माउनै सक्दैनन् भन्ने होइन । थाइराइड भएमा जीवनभर निःसन्तान हुन्छ भन्ने धारणा पनि समाजमा देखिन्छ । थाइराइड भएमा गर्भमा बच्चा बस्न केही हदसम्म गाह्रो हुन सक्छ । यद्यपि समयमा उपचार गरेमा निको हुन्छ । बच्चा जन्माउन सकिन्छ । […]

थाइराइड र बच्ने उपाय

नेपालमा थाइराइडका बिरामी धेरै छन्। विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छ। यो पुरुषको तुलनामा महिलामा धेरै देखिने गर्छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, तर रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड आफैमा एक […]

प्राकृतिक उपायबाट पनि निको हुन्छ थाइराइड ?

थाइराइड एउटा ग्रन्थि हो, जुन सानो पुतली आकारको हुन्छ । घाँटीको अगाडि भाग रुद्रघण्टीको ठीक तल रहने यो ग्रन्थिले थाइरोक्सिन (टी-३) र ट्राइआयोडो थाइरोनिन (टी-४) हार्मोन उत्पादन गर्छ । सोही हार्मोनले नै शरीरका अंगहरुको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थिले आफ्नो सामान्य काम गर्न छाड्दा यसको समस्या हुन्छ । थाइराइडको समस्या हार्मोन बढी वा कम […]

कस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ?

थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ।

थाइराइड रोग र बच्ने उपाय

शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ, जुन रोग नभई घाँटीमा हुने ग्रन्थि हो । उक्त हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतया थाइराइड हर्मोनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन […]

‘गर्भावस्थामा थाइराइड भए गर्भको शिशु अशक्त हुनसक्छ’

१५ असार, काठमाडौं । गर्भावस्थामा केही जटिलता आउन सक्छ । त्यसैमध्येको हो, थाइराइड पनि । गर्भावस्थामा थाइराइड भएमा के हुन्छ ? गर्भको बच्चामा कुनै जोखिम हुनसक्छ ? थाइराइड भएको अवस्थामा जन्मिने बच्चा अशक्त हुन सक्छन् ? यस अवस्थामा थाइराइड भएमा कस्ता विकल्प अपनाउन सकिन्छ ? यिनै विषयमा थाइराइड रोग विशेषज्ञ डा. मधु पाण्डेसँग अनलाइनखबरकर्मी सुमित्रा […]

सन्दर्भ: विश्व थाइराइड दिवस- ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन्। यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन्।

गर्भाधान नभएको भए थाइराइड हुनसक्छ

पछिल्ला केही वर्षयता धेरै महिलामा थाइराइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ । त्यसैले अहिले गर्भाधान पूर्व थाइराइड छ छैन त्यसलाई बुझेर पहिले उपचार गर्न आवश्यक छ । थाइराइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो र यस ग्रन्थिमा हुने गडबडका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । थाइराइड ग्रन्थीले राम्रोसँग काम नगर्दा शरीरमा हर्मोनको असन्तुलन हुन थाल्छ । […]

नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले बताए । यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरुमा यस्

थाइराइड पो भयो कि ?

थाइराईड सामान्यतया एक प्रकारको ग्रन्थी हो, जुन घाटीमापुलती आकारमा हुने गर्छ । यसले थाइराइड हर्मोनको श्राव गर्छ । यदी उक्त हर्मोनले सही तरीकाले काम नगरेको अवस्थामा थाइराईडको समस्या देखा पर्ने गर्छ । थाइराईको सबैभन्दा मुख्य लक्षण भनेको थकान हो । यदी कसैलाई विना शारीरीक परिश्रम पनि थकान महसुस हुन्छ भने त्यो थाइराईडिज्मको संकेत हुनसक्छ । […]