कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक वर्षअघि योजना माग्न राजधानी पुग्ने र पहुँचका आधारमा योजना र बजेट दिने गलत परिपाटीको अन्त्य गर्ने प्रतिबद्धता गरेका थिए । गत वर्ष जुम्ला आएका बेला मुख्यमन्त्री शाहीले ‘विकास माग्न केन्द्र र प्रदेश धाउनुपर्ने हो भने संघीयता आएको के अर्थ ? त्यसैले अब कोही पनि विकास माग्न आउनु पर्दैन । विकास […]