‘योजना बैंकमार्फत आएका योजनालाई मात्रै बजेट’

गण्डकी प्रदेश सरकारले योजना बैंकमार्फत आएका योजनालाई मात्रै बजेट विनियोजन गर्ने भएको छ । योजना छनौट तथा बजेट निर्माणमा व्यक्तिको निहित स्वार्थ देखिएकाले यसको नियन्त्रणका लागि योजना बैंकमार्फत आएका योजनालाई मात्रै बजेट विनियोजन गरिने भएको हो । गोरखा सदरमुकाममा भएको न्यायिक समितिको जिल्लास्तरीय भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको योजना आयोगमार्फत आएका […]