दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने श्रममन्त्री श्रेष्ठको निर्णय
सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने...
विदेशी श्रमिकले नेपालमा १२ वर्षसम्मको श्रम स्वीकृति पाउने भएका छन् । विभागले चालू आर्थिक वर्षदेखि विदेशी श्रमिकका लागि यस्तो व्यवस्था गरेको हो । यसअघि अधिकतम सात वर्षसम्म श्रम स्वीकृति दिने व्यवस्था थियो ।...
जेठ १५, काठमाडौं । आगामी वर्षदेखि काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । यस अघि काठमाडौंबाट मात्र दिंदै आएको श्रम स्वीकृतिलाई श्रम तथा रोजगार कार्यालयहरुबाट गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माको भनाइ छ ।
रोजगारीका लागि मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय भएको छ । दुई वर्षदेखि रोकिएको मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गर्नुभएको हो ।
सुन्नुहोस् अडियोः दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः […]
काठमाडौं : सरकारले प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रिस्तरीय निर्णय गरेका छन्।मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीति
काठमाडाैँ – नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरिएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेका हुन् । मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्ने निर्णय भएकाे ...
सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहु
विगत २ वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रम स्वीकृति संख्या हाल आएरमा पुनः लयमा फर्किएको छ ।गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने श्रमिकको संख्या पाँच गुणाले बढेको छ । कोरोना विरुद्धको खोप तथा पछिल्लो समय संक्रमण दरसमेत घट्दै गएपछि श्रम गन्तव्य देशमा श्रमिकको अभाव […]
काठमाडौं, असार २४ । हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ। ‘आउँदो डिसेम्बरसम्म […]
हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ। ‘आउँदो डिसेम्बरसम्म त मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ बुधबार उनले भने, ‘सन् २०२२ को सुरुवातदेखि पनि रो