पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’

मुम्बई(दैनिक भास्कर)– कर्नाटक सरकारले मंगलबार दिवंगत अभिनेता पुनीत राजकुमारलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’बाट सम्मानित गर्ने घोषणा गरेको छ । पुनीत राज्यको यो सर्वोच्च नागरिक सम्मान पाउने १० औं व्यक्ति हुनेछन् । यो सम्मान पछिल्लो पटक सन् २००९ मा डा. वीरेन्द्र हेगडेलाई समाजसेवाका लागि दिइएको थियो । पुनीतको गत अक्टोबर २९ मा ४६ वर्षको उमेरमा हृदयघातका […]

सम्बन्धित सामग्री

शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कार

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ।...

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने

काठमाडौं । फिल्म अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन् । भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । यसबारे सामाजिक सञ्जालबाट जानकारी दिंदै सविन लेख्छन्, ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो । एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरुँ भनेर मृत्युपछि पनि कसैलाई काम […]

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए । ‘पहिलेदेखि नै […]

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ५१ हजार रुपैयाँको सहयात्रा सम्मान

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । दलित अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो ।

शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]

मरणोपरान्त अङ्गदानको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीले अङ्गदानको घोषणा गरेका छन् । स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा आज यहाँ आयोजित समारोहमा उनीहरूले मरणोपरान्त आफ्ना अङ्गदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री खतिवडाले आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप पूरा गर्ने बताए । स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई […]

शिक्षा सेवी रामानन्द मिश्रलाई मरणोपरान्त ‘केयू–ओरेसन’ सम्मान

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय(केयू)ले वरिष्ठ शिक्षा सेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ बाट सम्मान गरेको छ। शनिबार काठमाडौँ विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित  एक विशेष समारोहका बीच वरिष्ठ शिक्षासेवी स्व.रामानन्द मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो। स्व. मिश्रका सुपुत्र अजयकुमार मिश्रले उक्त सम्मान ग्रहण गरेका हुन्। काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा योगदान […]

गलवानमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान

भारतका राष्ट्रपति रामनाथ कोविन्दले पोहोर साल गलवान उपत्यकामा चिनियाँ सैनिकहरूसँग भएको भिडन्तमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान मंगलवार दिएका छन् ।  कर्नेल बी सन्तोष बाबुलाई मरणोपरान्त महावीर चक्र प्रदान गरिएको छ भने अन्य पाँच सैनिकलाई वीर चक्र दिइएको छ ।  पाँचमध्ये चारलाई मरणोपरान्त वीर चक्र सम्मान दिइएको हो । महावीर चक्र भारतको दोस्रो सबभन्दा ठूलो सैन्य सम्मान हो भने वीरचक्र तेस्रो ठूलो सम्मान हो ।  नायब सुबेदार नुदुराम सोरेन, हवल्दार के पालनी, नायक दीपक सिंह र सिपाही गुरतेज सिं...

तस्कर समूहबाट मारिएका प्रहरीलाई मरणोपरान्त सम्मान

२० असोज, धनगढी । धनगढीमा तस्करको समूहबाट मारिएका दुई जना प्रहरीलाई मरणोपरान्त नगदरसहित सम्मान गरिएको छ । ६६ औँ प्रहरी दिवसको अवसरमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदलाई मरणोपरान्त नगदसहित सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजना गरिएको औपचारिक समारोहकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले […]

जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान

ललितपुर / संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताए । जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान... The post जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान appeared first on Purbeli News.