अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने

काठमाडौं । फिल्म अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन् । भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । यसबारे सामाजिक सञ्जालबाट जानकारी दिंदै सविन लेख्छन्, ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो । एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरुँ भनेर मृत्युपछि पनि कसैलाई काम […]