मरणोपरान्त अङ्गदानको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीले अङ्गदानको घोषणा गरेका छन् । स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा आज यहाँ आयोजित समारोहमा उनीहरूले मरणोपरान्त आफ्ना अङ्गदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री खतिवडाले आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप पूरा गर्ने बताए । स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई […]

सम्बन्धित सामग्री

फुङलिङ नगरप्रमुख मादेनद्वारा मरणोपरान्त अंग दानको घोषणा

ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी शुक्रवारबाट सुरु गरेको दुई दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरका क्रममा फुङलिङ आएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समक्ष मादेनले मरणो...

मरणोपरान्त अंगदान गर्ने अभिनेता सविन श्रेष्ठको घोषणा

काठमाडौं : अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने निर्णय गरेका छन्। उनले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर मृत्युपछि अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्। मञ्जुरीनाको फोटोसहित अंगदान गर्नेबारे सविनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरु की…

पर्यटनमन्त्री श्रेष्ठले गरे मरणोपरान्त अंगदान गर्ने घोषणा

काठमाडौं,  मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मरणोपरान्त आफ्ना अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले आफ्नो निधनछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका हुन् । मन्जुरीनामामा भनिएको छ,‘‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, […]

सत्यमोहनले किन गरेका थिए शरीर दानको घोषणा ?

पछिल्लो केही समयदेखि बिरामी परिरहेका जोशीले २०७७ सालमा नै शरीर दानको घोषणा गरेको थिए । जोशीले मात्रै नभै जोशी दम्पतीले नै मरणोपरान्त शरीर दानको घोषणा थिए ।

सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्ने सरकारको घोषणा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यो पटक नेपाल रत्न स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का […]

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न, ९९८ जना विभुषित हुँदै

काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा सेवा गरेका ९९८ जना लाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्नबाट विभूषित गर्ने घोषणा…

पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’

मुम्बई(दैनिक भास्कर)– कर्नाटक सरकारले मंगलबार दिवंगत अभिनेता पुनीत राजकुमारलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’बाट सम्मानित गर्ने घोषणा गरेको छ । पुनीत राज्यको यो सर्वोच्च नागरिक सम्मान पाउने १० औं व्यक्ति हुनेछन् । यो सम्मान पछिल्लो पटक सन् २००९ मा डा. वीरेन्द्र हेगडेलाई समाजसेवाका लागि दिइएको थियो । पुनीतको गत अक्टोबर २९ मा ४६ वर्षको उमेरमा हृदयघातका […]

जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गर्नुभएको छ । नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उहाँहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताउनुभयो । जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान […]

जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान

ललितपुर / संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताए । जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान... The post जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान appeared first on Purbeli News.

मरणोपरान्त शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो । जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताउनुभयो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिनुभएका सत्यमोहन जोशी एक सय एक वर्षको पुग्नुभयो ।...