शिक्षा सेवी रामानन्द मिश्रलाई मरणोपरान्त ‘केयू–ओरेसन’ सम्मान

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय(केयू)ले वरिष्ठ शिक्षा सेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ बाट सम्मान गरेको छ। शनिबार काठमाडौँ विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित  एक विशेष समारोहका बीच वरिष्ठ शिक्षासेवी स्व.रामानन्द मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो। स्व. मिश्रका सुपुत्र अजयकुमार मिश्रले उक्त सम्मान ग्रहण गरेका हुन्। काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा योगदान […]