पाकिस्तानको बलुचिस्तान आत्मघाती हमला

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती हमलामा कम्तीमा ९ जना प्रहरीको ज्यान गएको छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा सोमबार भएको उक्त आत्मघाती बम हमलामा कम्तीमा पनि ९ जना प्रहरीको ज्यान गएको हो । घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका प्रहरी जवान बलुचिस्तानअन्तर्गतकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार […]

सम्बन्धित सामग्री

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। एक चाडपर्वमा सुरक्षा दिएर बलुचिस्तान प्रान्तको राजधानी क्वेटा फर्कदै गर्दा उक्त विस्फोट भएको हो। एक प्रहरी ट्रक कुच्चिएको र उल्टो गरी पल्टिएको तथा जमिनमा रगतका दागहरु तस्विरमा देख्न सकिन्छ। बलुचिस्तानमा २४ घण्टाभित्र…

पाकिस्तानको क्वेटामा आत्मघाती हमला : दुईको  मृत्यु, २४ घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बालेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ । यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा परेका बलुचिस्तान कन्स्टेबुलरीका जवानहरू पोलियो ड्युटीमा जाँदै थिए । मिडिया प्रतिनिधिहरूसँग कुरा गर्दै क्वेटा प्रहरीका डीआईजी गुलाम अजफर महेसरले यो आत्मघाती हमला भएको जसमा २० देखि २५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको जानकारी दिए ।उनले बलुचिस्तान कन्स्टेब

कराँचीको बम आक्रमणलाई बलुचिस्तान संकटसँग यसरी जोडियो

एजेन्सी, २३ वैशाख । कराँचीमा चिनियाँ नागरिकहरूमाथि एउटी शिक्षित महिलाले गरेको आत्मघाती हमलालाई ुनयाँ र खतरनाक प्रवृत्तिु भनेर वर्णन गर्दै पाकिस्तानका मूलधारका राजनीतिक दलहरूले गम्भीर रुपमा लिन भनेका छन् । बुधबार सम्बन्धित अधिकारीहरुले उक्त घटनालाई चाँडै जाग्नुपर्ने भनी बजेको घन्टीका रूपमा लिन आग्रह गरेका छन्। बलुच जनतामा रहेको वञ्चितताको अन्त्य गर्न विश्वास निर्माण गर्ने प्रमुख […]

पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २ बालबालिकाको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो विस्फोटमा परेर दुई जना पाकिस्तानी र एक चिनियाँ नागरिक घाइते भएका छन् । आत्मघाती बम बिस्फोटको विद्रोही बलुच लिबरेसन आर्मीले […]