नेपालमा छायाँकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर रिलिज (भिडिओसहित)

काठमाडौं । नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को ट्रेलर रिलिज भएको छ । सुरज आर बर्जातियाको निर्देशन तथा राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा भारतीय सुपरस्टार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, परिणिती चोपडालगायतका कलाकारहरुको अभिनय रहेको छ । ट्रेलरमार्फत चलचित्रले आफ्नो साथीलाई अन्तिम श्रछाञ्जली प्रकट गर्न साथीको अस्तु सगरमाथामा विसर्जन […]

सम्बन्धित सामग्री

कार्तिक र कियाराको लभस्टोरी ‘सत्यप्रेमकी कथा’को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक आर्यन र कियारा आडवाणीको शीर्ष भूमिका रहेको बलिउड फिल्म ‘भूलभुलैया’ बक्स अफिसमा सफल रह्यो । अब यो जोडी अर्को फिल्म ‘सत्यप्रेमकी कथा’मा देखिंदैछ । सोमबार यो लभस्टोरी फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कार्तिक र कियाराको प्रेमकथालाई दर्शाइएको छ । समीर विद्वान्स निर्देशित ‘सत्यप्रेमकी कथा’ आगामी २९ जुनमा रिलिज हुँदैछ । […]

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

काठमाडौं । कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन दृश्य बुनेका छन् […]

वरुण धवन र कृति सेननको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति  छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् । जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति […]

बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज, बुढेसकालमा सगरमाथा चढ्न हिँडेका साथीको कथा

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। सुरज बडज्यात्याको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। फिल्ममा बुढेसकालमा सगरमाथा आरोहणका लागि भारतबाट नेपाल आएका तीनजना साथीको यात्रा कथा रहेको संकेत ट्रेलरले गरेको छ। फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा देखिएका छन्।अधिकांश छायांकन नेपालको हिमाली क्षेत्रमा गरिएको फिल्मको ट्रेलरमा मुख्य कलाकारहरू नेपा

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी […]

‘लाइगर’को ट्रेलर : विजय देवरकोन्डाको बलिउड डेब्यु फिल्ममा माइक टायसनको एक्सन

काठमाडौं । विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अनन्या पाण्डे विजयको अपोजिटमा प्रस्तुत भएकी छन् । ट्रेलरले विजयलाई किन फिल्मको क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने रहस्यलाई पुष्टि गर्छ । राम्या कृष्णन आमाको चरित्रमा अब्बल देखिएकी छन् । ट्रेलरको आकर्षक पक्ष विजयको एक्सन दृश्य र अवतार मात्र […]

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज

काठमाडौं । सन् २०२२ को प्रतीक्षित बलिउड फिल्म ब्रह्मास्त्रको औपचारिक ट्रेलर रिलिज भएको छ । आयन मुखर्जी निर्देशित फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका छ । फिल्म आगामी सेप्टेम्बर ९ अर्थात् भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ । पहिलो भाग बताइएको फिल्म ब्रह्मास्त्रको ट्रेलरमा सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको छ । भारतीय […]

अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर : दिल्लीलाई कसले कब्जा गर्ला ?

काठमाडौं । ऐतिहासिक कथावस्तुमा आधारित अक्षय कुमार स्टारर बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलर स्टाइल, देशभक्ति र बहादुरीको भावनाले ओतप्रोत छ । यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको छ । अक्षय पृथ्वीराज चौहान नामक पात्रको भूमिकामा प्रस्तुत भएका छन् । सञ्जय दत्त र सोनु […]

टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’को ट्रेलर रिलिज

३ चैत, काठमाडौं । टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘हिरोपन्ती २’को ट्रेलर बिहीबार रिलिज गरिएको छ । आगामी इदमा रिलिज हुने भनिएको फिल्मको ट्रेलरमा भरपुर एक्सन दृश्यहरु समावेश गरिएको छ । रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् । दिवंगत बलिउड अभिनेता […]

नेपालका अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर रिलिज

काठमाडौं : अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म १९ नोभेम्बरदेखि भारत सहित अन्य केही देशमा रिलिज हुँदैछ। यस फिल्ममा नेपालका अनुप थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। आफ्नो निर्देशनमा बनेको बलिउड फिल्मलाई…