नेपालका अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर रिलिज

काठमाडौं : अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म १९ नोभेम्बरदेखि भारत सहित अन्य केही देशमा रिलिज हुँदैछ। यस फिल्ममा नेपालका अनुप थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। आफ्नो निर्देशनमा बनेको बलिउड फिल्मलाई…

सम्बन्धित सामग्री

वरुण धवन र कृति सेननको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति  छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् । जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति […]

बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज, बुढेसकालमा सगरमाथा चढ्न हिँडेका साथीको कथा

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। सुरज बडज्यात्याको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। फिल्ममा बुढेसकालमा सगरमाथा आरोहणका लागि भारतबाट नेपाल आएका तीनजना साथीको यात्रा कथा रहेको संकेत ट्रेलरले गरेको छ। फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा देखिएका छन्।अधिकांश छायांकन नेपालको हिमाली क्षेत्रमा गरिएको फिल्मको ट्रेलरमा मुख्य कलाकारहरू नेपा

नेपालमा छायाँकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर रिलिज (भिडिओसहित)

काठमाडौं । नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को ट्रेलर रिलिज भएको छ । सुरज आर बर्जातियाको निर्देशन तथा राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा भारतीय सुपरस्टार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, परिणिती चोपडालगायतका कलाकारहरुको अभिनय रहेको छ । ट्रेलरमार्फत चलचित्रले आफ्नो साथीलाई अन्तिम श्रछाञ्जली प्रकट गर्न साथीको अस्तु सगरमाथामा विसर्जन […]

पाइलट सन्किएपछि के हुन्छ ? अजय देवगण निर्देशित ‘रनवे ३४’को ट्रेलर रिलिज

काठमाडौं । अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ । वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर फिल्ममा उनी विक्रान्त […]