टाइगर श्राफ र नवाजुद्दिन सिद्दिकी अभिनित ‘हिरोपन्ती २’को ट्रेलर रिलिज

३ चैत, काठमाडौं । टाइगर श्राफ, नवाजुद्दिन सिद्दिकी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘हिरोपन्ती २’को ट्रेलर बिहीबार रिलिज गरिएको छ । आगामी इदमा रिलिज हुने भनिएको फिल्मको ट्रेलरमा भरपुर एक्सन दृश्यहरु समावेश गरिएको छ । रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् । दिवंगत बलिउड अभिनेता […]