सुदूरपश्चिममा सभामुखको निर्वाचन कहिले हुन्छ ?

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ। यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ। दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका […]

सम्बन्धित सामग्री

कोशीमा कहिले पाउलान् संसदीय समितिले नेतृत्व

विराटनगर । कोशी प्रदेशको दोस्रो प्रदेश सभा सुरु भएको १७ महिना बितिसक्दा पनि संसदीय समितिहरूले सभापति पाउन सकेको छैन । छैटौँ पटक सरकार गठन र तीन पटक सभामुखको निर्वाचन हुँदा पनि कोशी प्रदेशसभामा हाल कुनै पनि विषयगत समितिले नेतृत्व पाएका छैनन् । २०७९ पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । प्रदेश […]

कोशीमा सभामुखको निर्वाचन कहिले ? स्पष्ट छैन संविधान र प्रदेशसभा नियमावली

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन पदबाट राजीनामा दिए । सरकार गठनमा बहुमत दाबी गर्न नसक्ने भएपछि सत्ता गठबन्धनले उनलाई पदबाट राजीनामा गर्न लगाएको थियो । माओवादीबाट निर्वाचित गौतमले आफूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशन दिएपछि राजीनामा दिएको बताउँदै आएका छन् । उनी सभामुखबाट राजीनामा दिएको भोलिपल्ट कोशी प्रदेश सरकारको […]

सभामुखको निर्वाचन कुन प्रदेशमा कहिले ? - Naya Patrika

संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम सुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८...पूरा पढ्नुहोस् »