बुटवल उपमहानगर : गठबन्धनका उमेदवारले मतान्तर बढाउँदै

बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट प्रमुख पदका कांग्रेस उमेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गरेका छन् । नेकपा एमालेका...

सम्बन्धित सामग्री

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

१२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।...

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। बुटवलमा सोमबार आयोजित एक कार्यक्रमबीच १२ वर्षभन्दा माथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप […]

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच  १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार

बुटवल उपमहानगर कार्यपालिकामा सत्ता गठबन्धनको दुई तिहाइ बहुमत

२० जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विजयी भएको छ । ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै आठैजना उम्मेदवार गठबन्धनका विजयी भएका छन् । योसँगै बुटवल उपमहानगरको २९ सदस्यीय कार्यपालिकामा गठबन्धनको दुई तिहाइ […]

बुटवल उपमहानगर : नवनिर्वाचित प्रमुख र उपप्रमुख यस्ता छन्

बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रा अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित पाण्डेय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने उपप्रमुखमा निर्वाचित अर्याल नेकपा एमालेकी हुन् ।को हुन् खेलराज पाण्डेय ?बुटवलमा २५ वर्षपछि एमालेको लाल किल्ला भत्काउने खेलराज पाण्डेय स्याङ्जामा जन्मेका हुन् । संयोग नै भन्नुपर्छ, एमालेबाट प्रमुखमा उम्मेदवार बनेका बाबुराम भट्टराई र पाण्डेयको जन्म स्याड्जा जिल्लाको एउटै गाउँपालिका भएको हो ।स्याङ्जाको आदर्श माविमा अध्ययनरत रहँदा नेपाल

बुटवल उपमहानगर–१ मा काँग्रेसका बागी उम्मेदवार बस्नेत विजयी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । २०७४ को चुनावमा पनि काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यस पटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो । बस्नेत […]

बुटवलमा भत्कियो गठबन्धन : जसपाद्वारा उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर प्रमुख र उपप्रमुख पदमा एकल उम्मेदवारी दर्ता गरेको छ। प्रमुख पदका लागि सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरुले आइतबार बुटवल उपमहानगर स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका…

एमालेले गर्‍याे रुपन्देहीका ३ स्थानीय तहका उम्मेदवारको नाम सिफारिश

बुटवल – नेकपा एमालेले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम जिल्लामा सिफारिश गरेको छ। एमाले बुटवल उपमहानगर कमिटिले बुटवलको प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिश गरेको हो। उपमहानगर कमिटिले चर्चामा आएका सबै नाम […]

वडा अध्यक्षको निधनमा बुटवल उपमहानगर आज बन्द

बुटवल उप–महानगरपालिकाले वडा अध्यक्षको निधनमा शोक बिदा दिएको छ । उपमहानगरको वडा नम्बर ३ का अध्यक्ष लालप्रसाद बस्यालको निधनमा मंगलबार एक दिन बिदा दिइएको हो । बस्यालको सोमबार आफ्नै घरमा लडेर निधन भएको थियो । उपमहानगरपालिकाले जारी गरेको सूचनामा सबै वडाहरूमा अत्यावश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरिने उल्लेख गरिएको छ ।  बस्याल एमालेबाट वडामा निर्वाचित भएका थिए । सोमबार आफ्नै घरको शौचालयमा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७३ वर्षिय बस्यालको निधनको शोकमा उपमहानगरमा म