एमालेले गर्‍याे रुपन्देहीका ३ स्थानीय तहका उम्मेदवारको नाम सिफारिश

बुटवल – नेकपा एमालेले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम जिल्लामा सिफारिश गरेको छ। एमाले बुटवल उपमहानगर कमिटिले बुटवलको प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिश गरेको हो। उपमहानगर कमिटिले चर्चामा आएका सबै नाम […]