समानुपातिकमा मतगणना : कुन पार्टीले कति मत ल्यायाे ?

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको निर्वाचन आयाेगले जनाएकाे छ । त्यस्तै कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५४ हजार ९६८ मत ल्याएकाे छ । त्यसैगरी […]

सम्बन्धित सामग्री

उपनिर्वाचनका ३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि भएको उपनिर्वाचनमा भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ । राजनीतिक दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक […]

प्रत्यक्षतर्फको १६५ मध्ये १५५ स्थानको परिणाम आयो, कुन पार्टीले कति जिते ?

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १५५ स्थानको नतिजा सार्वजनिक भईसकेको छ ।१५५ स्थानको मतपरिणाम आउँदा नेपाली कांग्रेसले सर्वाधिक ५२ सिट जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादीले १७ सिट जितेको छ । त्यस्तै एकिकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने राप्रपाले पनि ७ सिट नै जितेको छ । जसपाले ६ सिट जित्दा लोसपाले ४ सिट जितेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।त्यस्तै राष्ट्रिय जनमोर्चाले १, जनमत पार्टीले १, तथा नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरुले ५ स्थानमा जित हाँसिल गरेका छन् ।अब मतगणना जारी रहेको ७ स्थान मध्ये नेपाली कांग्रेसले ४ , एमालेले २, र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता बनाएको छ। स्याङजा २ , दोलखा, र बाजुरामा भने विवादका कारण मतपरिणाम आउँन सकेको छैन । यी स्थानमा  मतगणना सुरु भएको छैन । त्यहाँ पुन: मतदान गर्ने वा आएको मत गणना गर्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्ने छ ।

स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ। निर्वाचन […]

नुवाकोटमा मतगणना सकियो, कुन पार्टीले कति जित्यो?

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना नुवाकोटमा सकिएको छ।

हालसम्म कुन पार्टीले कति पालिका जिते ?

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अझै मतगणना जारी छ । ५ महानगरसहित केही पालिकाहरुको अन्तिम मत परिणाम आउने क्रम जारी छ। ६८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसले प्रमुख पदमा विजयी भएको भएको पालिकाको संख्या ३ सय ३ पुगेको हो । हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम आएको छ। यी...

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा […] The post ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)

स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म कुन पार्टीले कति भोट पाए ?

उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ

रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ? - Naya Patrika

रसुवामा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ भएको मतदानको मतगणना सम्पन्न भएको हो । सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार, समानुपातिकमा...पूरा पढ्नुहोस् »