कर्णालीमा बाढी पहिरोले ८ को मृत्यु, ३ सय २९ जना विस्थापित

दैलेख : १० जिल्ला रहेको कर्णाली प्रदेशमा आइतबारदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोमा ८ जनाको मृत्यु भएको छ।४ दिनदेखि भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा ८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। पहिरोले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खरपेलगाउँमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खार्पुनाथ–५ का ७० वर्षीय धनवीरे शाही, उनका ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, छोरी ४० वर्षीया आशा शाही, नाति १३ वर्षीय अलिन्द शा

सम्बन्धित सामग्री

१० तस्वीरमा हेर्नुहोस्, नेपालभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डा

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बाढीले तराइँका क्षेत्र डुबानमा परेका छन् भने पहिरोले पहाडी क्षेत्रमा बितण्डा मच्चाएको छ । देशभरका अधिकांश मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध बनेका छन् । देशभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डाका केही तस्वीरहरु : तस्वीरहरु : राससबाट

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर […]

अफगानिस्तानमा बाढी, ८ जनाको मृत्यु

एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो ।

भारतको आसाममा बाढीमा परेर ८ जनाको मृत्यु

बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।

पूर्वी अष्ट्रेलियामा भीषण बाढी, ८ जनाको मृत्यु

१६ फागुन, काठमाडौं । अष्ट्रेलियामा वर्षापछि  भीषण बाढी आएको छ । बाढीमा परी ८ जनाले ज्यान गुमाइसकेका छन् । पूर्वी अष्ट्रेलियामा निरन्तरको वर्षापछि आएको बाढीमा परी ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बाढीमा परी ज्यान गुमाउने सबै क्विन्सल्याण्ड राज्यका हुन् । प्रहरीले बाढीमा बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य गरिरहेको छ । न्यू […]

बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्क विहीन

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले बताए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना,  कालिकोटमा

सुदूरपश्चिममा बाढी र पहिरोमा परि १३ जनाको मृत्यु

कैलाली - आइतबारदेखि परेको अविरल बर्षाको कारण सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा ८  जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ ।  डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जा…

सुदूरपश्चिममा बाढी र पहिरोमा परि १३ जनाको मृत्यु

कैलाली - आइतबारदेखि परेको अविरल बर्षाको कारण सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा ८  जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ ।  डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जा…

मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

काठमाडौं : पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ। आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ। भीषण आँधीका कारण रुखहरु जरैदेखि उखेलिएका छन् भने कतिपय स्थानमा जमिन भासिएको छ।भेरक्रिय राज्यको राजधानी सालापाका कयौं सडकहरु हिलोका नदी बनेका छन्। मेक्सिमा आएको आँधीको गति २०० किलोमिटर प्रतिघन्टा रहेको छ।

भारतको उत्तराखण्डमा हिमताल फुट्दा ८ जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सी । भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले पुष्टि गरे । उनले घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र छ घाइतेको स्वास्थ्य