भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बाढीले तराइँका क्षेत्र डुबानमा परेका छन् भने पहिरोले पहाडी क्षेत्रमा बितण्डा मच्चाएको छ । देशभरका अधिकांश मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध बनेका छन् । देशभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डाका केही तस्वीरहरु : तस्वीरहरु : राससबाट