काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति नभएको साँढे ३ वर्ष भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डकै मुख्य भूमिका थियो । तर, त्यसपछिको साँढे ३ वर्ष प्रचण्ड निरन्तर कमजोर बन्दै गए । प्रचण्डले सुरुमा आफू पक्षीय नेताहरुलाई शक्तिशाली मन्त्रालय दिलाउन सफल […]