काँग्रेस सुदूरपश्चिम प्रदेशको चुनावमा १००३ मत खस्यो, देउवा पक्षको पल्लाभारी

धनगढी, १८ मंसिर । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मतदान सकिएको छ । कुल १ हजार २६ मतदातामध्ये १ हजार ३ मत खसेको छ । सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्र हो । यसकारण पनि प्रदेशको चुनाव देउवाका लागि महत्वपूर्ण छ । सुदूरपश्चिम प्रदेशमा संस्थापनबाट वीरबहादुर बलायर र इतर समूहबाट नारायण […]

सम्बन्धित सामग्री

योजनाको लिस्टसहित सुदूरपश्चिम प्रदेशका मन्त्री देउवा सडकमा

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नयाँ योजना कार्यान्वयनका लागि योजनाको लिस्ट बोकेर स्थलगत निरीक्षणमा निस्किएका छन्। मन्त्री देउवा प्राविधिक टोलीसहित नयाँ योजना कार्यान्वयन स्थलमा निरीक्षणमा निस्किएका हुन्। मन्त्री देउवा नेतृत्वको टोलीले प्रदेशको राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका बिभिन्न १५ वटा सडक बिहीवार निरीक्षण गरेको छ। ती […]

देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको बताएकी छन् । नेतृ रााणाले प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका लागि जे गर्छु भनेको हो त्यो गर्दै आएको दावी समेत गरिन् ।शनिबार डडेल्धुराको अजेयमरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावीसभलाई सम्बोधन गर्दै उनले भनिन्– ‘देउवाले जे गर्छु भन्नू भएको छ, त्यो गर्नु भएको छ । सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला मैलाई डडेल्धुराको नाम भन्

प्रधानमन्त्री देउवा पाँच दिने चुनावी प्रचारमा आज सुदूरपश्चिम जाँदै

काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जादैछन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन्। आज धनगढीमा स्थानिय नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेर भोलिदेखि चार दिन […]

प्रधानमन्त्री देउवा एक साताका लागि बुधबार सुदूरपश्चिम आउँदै

धनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बुधबार एक साताका लागि सुदूरपश्चिम आउँदै छन्। बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा धनगढी आउन लागेका हुन्। आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदान आउन १७ दिन बाँकी रहँदा जिल्लाको एकमात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवा सुदूरपश्चिम भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) र शनिबार सुदूरपश्चिममा रहने भएका छन् । प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौ

प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुने

कञ्चनपुर : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा उपस्थित हुँदैछन्।विश्वविद्यालयको १३ औं स्थापना दिवसको अवसर पारेर गर्न लागिएको दीक्षान्त समारोहमा कुलपतिका हैसियतले देउवा सहभागी हुनेछन्। यस्तै शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल पनि समारोहमा उपस्थित हुनेछन्।कार्यक्रममा भारतको कुमाउ विश्वविद्यालयका कुलपति  प्राध्यापक नरेन्द्रकुमार जोशीलाई प्रमुख अतिथि बनाइएको छ। विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले अध्ययनरत एक हजार

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिम जाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ।प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम जान लागेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमक

बाढीपहिरोले गरेको क्षतिबारे बुझ्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले गरेको क्षतिबारे बुझ्न सुदूरपश्चिम जाने भएका छन् ।  स्रोतका अनुसार सुदूरपश्चिमको वस्तुस्थिति बुझ्न देउवा सम्भव भए आजै नभए भोलि (बिहीवार) जाने भएका हुन् ।  विपद् व्यवस्थापन परिषद्को बैठकअघि बालुवाटारमा उनले मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार र बाढीपहिरोले क्षति पुगेका किसानलाई राहतको कार्यक्रम घोषणा गर्ने बताएका थिए । साथै उनले उद्धार हुन बाँकी रहेकाहरूको विषयमा पनि निर्णय लिने बताएको स्रोतको भनाइ छ ।