प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिम जाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्‍याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उनको निजी सचिवालयले जनाएको छ।प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम जान लागेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमक