योजनाको लिस्टसहित सुदूरपश्चिम प्रदेशका मन्त्री देउवा सडकमा

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नयाँ योजना कार्यान्वयनका लागि योजनाको लिस्ट बोकेर स्थलगत निरीक्षणमा निस्किएका छन्। मन्त्री देउवा प्राविधिक टोलीसहित नयाँ योजना कार्यान्वयन स्थलमा निरीक्षणमा निस्किएका हुन्। मन्त्री देउवा नेतृत्वको टोलीले प्रदेशको राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका बिभिन्न १५ वटा सडक बिहीवार निरीक्षण गरेको छ। ती […]