नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको बताएकी छन् । नेतृ रााणाले प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका लागि जे गर्छु भनेको हो त्यो गर्दै आएको दावी समेत गरिन् ।शनिबार डडेल्धुराको अजेयमरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावीसभलाई सम्बोधन गर्दै उनले भनिन्– ‘देउवाले जे गर्छु भन्नू भएको छ, त्यो गर्नु भएको छ । सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला मैलाई डडेल्धुराको नाम भन्