वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई राहत रकम बढाइने
वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको छ । राहत रकम निर्धारण गर्न श्रमसचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ ।
गलकोट– बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् । घर निर्माणपश्चात् ८२ बाढीपीडितले चार लाखका दरले […]
डाेटी - डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए ।
जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहाेरालाई चार लाख, विस्नादेवी बोहाेरालाई तीन लाख र महावीर बोहाेरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, ...
डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय […]
दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।...
काठमाडौँ । अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरियापुत्रीलाई हस्तान्तरण गरेको […]
टीकापुर – गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि […]
काठमाडौँ । गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज […]
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए । “भजनीमा १० हज
कोभिडबाट ज्यान गुमाउने ८७ घरपरिवारले अझैसम्म राहत रकम पाउन सकेका छैनन् । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५० हजार रुपैयाँ राहत रकम दिने घोषणा गरेको थियो । जसअनुसार गोरखामा अझै ८७ घरपरिवारले...
काठमाडौं : ललितपुर महानगरपालिकाले भोलि (बुधबार) कोरोना संक्रमित विरामीहरूलाई उपचार राहत रकम दिने भएको छ।महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै पहिलो चरणको राहत रकम प्रदान गर्ने जनाएको हो।महानगरपालिकाले ‘कोरोना संक्रमित विरामीहरूलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका,२०७८’ बमोजिम राहत प्रदान गर्ने जनाएको छ।सूचनाअनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म वितरण हुनेछ। यसका लागि संक्रमित विरामीहरूले परिचय खुल्ने कागजातपत्र बुझाउनुपर्नेछ।