निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे […]

सम्बन्धित सामग्री

एजेण्डामा सहमति बन्यो भने एमालेसँग सहकार्य हुन सक्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् ।

चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने सहमति भइसकेको छैन : कांग्रेस प्रवक्ता महत

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले आगामी सरकारको विषयमा औपचारिक निर्णय वा कुनै सहमति नभएको प्रस्ट्याएका हुन् ।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी गर्नु भएको छैन : कांग्रेस प्रवक्ता महत

हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी नगरेको बताएका छन्। मंगलबार प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरुले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी गरेको हो भनेर सोधेको प्रश्नमा उनले भने ‘प्रचण्ड जीले दाबी गर्नु भएको छैन। समर्थक शुभेच्छुकले भन्नु भएको होला। प्रधानमन्त्रीको विषयमा औपचारिकरुपमा कुनै सहमति भएको छैन।&rsquo

तालमेलमा सहमति नभए मित्रवत् प्रतिस्पर्धा : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनले देशभरका महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट सिट बाँडफाँट गरे पनि अब नगरपालिका र गाउँपालिकाको हकमा त्यस्तो हस्तक्षेप नहुने बताएका छन् । उनले अब कुनै पनि ठाउँमा गुनासो गर्नुपर्ने अवस्था नआउने समेत बताए ।

सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्छ : प्रवक्ता महत

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पार्नुभयो ।

फरक मत आए पनि चुनावी गठबन्धनको निर्णय हुन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीमा फरक मत आए पनि आवश्यकताका आधारमा चुनावी गठबन्धन गरिने बताएका छन् । उनले मंगलबार ३ बजे बस्ने बैठकले आसन्न चुनावमा गठबन्धन गर्नेबारे सैद्धान्तिक सहमति जुटाउने बताए ।

आगामी निर्वाचनमा गठबन्धनलाई नकार्न सकिन्न : काँग्रेस प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।'उनले हरेक पार्टीको लक्ष्य निर्वा

ओली सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको हो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उनले...