काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही बुधबारभित्र संसदीय दलको नेताको निर्वाचन भइसक्ने बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै महतले यस्तो बताएका हुन् । उनले भने, ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंग्गिन्छ । उनकाअनुसार आजको बैठकले प्रदेशका संसदीय दलको निर्वाचनका लागि पनि सम्बन्धित कार्य समितिलाई प्रक्रिया […]