धनुषा – पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना गरी बजारमा कालोबजारी गराएको आरोपमा प्रहरीले डिपो प्रमुख सहित तीनजनालाई पक्राउ गरेको छ ।
नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डिपोका प्रमुख मनमोहन साह सहित तीनजनालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको निर्देशनमा प्रहरीले सोमबार साँझ ५ बज...