रुसी सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्योः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपाली भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताएका छन्। बुधवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले नेपाली सेना रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताए। उनले पहिले नेपाली रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा […]

सम्बन्धित सामग्री

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

काठमाडौं : रुसी सेनामा नेपाली भर्ती गराएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।बुधबार जिल्ला प्रहरी परिसर टेकुले उनीहरूलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।उनीहरूबाट प्रहरीले रुसी सेनामा पठाउन तयार अरू नेपालीहरूको पासपोर्ट, पैसासहित अन्य कागजपत्र समेत बरामद गरेको छ। उनीहरूको साथबाट

रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जना पक्राउ

नेपाल प्रहरीले अवैध तरिकाले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा अवैध तवरले नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, …

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपालले रुसी सेनामा नेपाली भर्ती भएको तथ्य स्वीकार गरेको छ। वर्षासँगै बढेको चिसोले जाजरकोटका भूकम्पपीडित झाडापखाला, निमोनिया र टाईफाईडबाट ग्रसित बनेका छन्। नेकपाका महासचिव विप्लवसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी जनाएका छन्।

श्रम मन्त्रालयद्वारा रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

रुसी सेनामा नेपालीहरू भर्ती भए/नभकोबारे जानकारी छैन : परराष्ट्रमन्त्री साउद

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जनकारी नरहेको बताउनुभएको छ ।  साेमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई अहिलेसम्म यसबारेमा कुनै जानकारी नरहेको बताउनुभयो । उहाँले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोमा रहेकाे दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताउनुभयो ।  उहाँले भन्नुभयाे, ‘रुसी सेनामा नेपाली भर्...

रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन: एनआरएन अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको […]