काठमाडौं : रुसी सेनामा नेपाली भर्ती गराएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।बुधबार जिल्ला प्रहरी परिसर टेकुले उनीहरूलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।उनीहरूबाट प्रहरीले रुसी सेनामा पठाउन तयार अरू नेपालीहरूको पासपोर्ट, पैसासहित अन्य कागजपत्र समेत बरामद गरेको छ। उनीहरूको साथबाट