रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालयले बनायो समिति

१४ मंसिर, काठमाडौं। रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । केही दिन अघि युक्रेन–रुस …

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। जाजरकोट भूकम्पका प्रभावितलाई पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ। एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ। पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। सरकारले सामाजिक सञ्जाललाई तीन महिनाभित्र नेपालमा सूचीकरण गर्न निर्देशन दिएको छ। रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालय समिति गठन गरेकोक छ।

श्रम मन्त्रालयद्वारा रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।