दार्चुला- करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ ।
जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेकाे थियो । अदालतको आद...
खलंगा- जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका थियो । अदालतको आदेशअनुसार बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले […]
सप्तरी – जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरी प्रहरीले आइतबार कारागार चलान गरेको छ । जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका […]
१८ फागुन, धनगढी । कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ । भीमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अनाथालयमा आश्रित बालिकालाई एक वर्षदेखि जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला […]
कञ्चनपुर। कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने वालिकालाई यौन दुर्व्यवहार ,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको […]
क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्याएको छ । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो ।
केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद...
बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।आफूमाथि जबरजस
जबरजस्ती करणी उद्योगका एक प्रतिवादी ताप्लेजुङ कारागार चलान भएका छन् । ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ (साविक चाँगे गाविस वडा नं ६) घर भएका ३५ वर्षीय निमतेञ्जी शेर्पा कारागार चलान भएका हुन् ।...
काठमाडौं : जागिर लगाइदिने प्रलोभन देखाएर एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको एक गाउँपालिका अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्।भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।१७ किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित पक्षक
७ असार, प्यूठान । आफ्नै छोरीलाई यौन शोषण गर्ने बाबुलाई जिल्ला अदालत प्यूठानले कारागार चलान गरेको छ ।
प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि कारागार चलान गरिएको बताए ।
लामो समयदेखि जबरजस्ती करणी गरेको भन्दै गत जेठ २० गते आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले …