७ असार, प्यूठान । आफ्नै छोरीलाई यौन शोषण गर्ने बाबुलाई जिल्ला अदालत प्यूठानले कारागार चलान गरेको छ ।
प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि कारागार चलान गरिएको बताए ।
लामो समयदेखि जबरजस्ती करणी गरेको भन्दै गत जेठ २० गते आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले …