माइतीघर मण्डलामा अटाे व्यवसायीकाे धर्ना, ‘माग सम्बाेधन नगरे थप आन्दाेलन गर्छाैँ’

काठमाण्डौ – अटो व्यवसायीले आज बिहीवार माइतीघर मण्डलामा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा गाडीको आयात खुले पनि अटो व्यवसायीले राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन माग गर्दै आफ्ना माग सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।  धर्ना कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष ध्रुव थापाले गाडी आयात गर्न खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्...

सम्बन्धित सामग्री

काठमाडौंका ६ क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न निषेध

काठमाडौंका ६ क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार आदेश जारी गर्दै शितल निवास (राष्ट्रपति कार्यालय), प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डला आसपासको क्षेत्रमा पुस ४ देखि बढीमा दुई महिनाका लागि ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने

बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ

काठमाण्डाै - एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन हुन थालेपछि बानेश्वर क्षेत्रमा सडक खाली गरेर प्रहरी तैनाथ गरिएको छ । माइतीघर मण्डला–तीनकुने सडक खण्डमा गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यसकै विरोधमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ सङ्गठनलगायतले आज पनि विरोध प्रदर्शन गर्दैछन् । उनीहरु सडकमा निस्कन थालिसकेका छन् । आज यो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा प...

माइतीघरमा दीपावलीको झल्को (फोटो फिचर)

काठमाण्डौ – सिंहदरबार नजिकको माइतीघर मण्डला यसै पनि आकर्षक छ । त्यसमाथि रङ्गीबिरङ्गी बत्तीका कारण थप झकिझकाउ बनेको छ । माइतीघरलाई बत्तीका मालाहरुले सजाइएका छन् । झट्ट हेर्दा दीपावलीको झल्को दिने गरी सजाइएका बत्तीहरुले सबैलाई लोभ्याउँछ । माइतीघर मण्डलाको चारैतिर बोर्डर भागमा रोप बत्तीले बोर्डर लाइन दिइएको ...