काठमाण्डौ – सिंहदरबार नजिकको माइतीघर मण्डला यसै पनि आकर्षक छ । त्यसमाथि रङ्गीबिरङ्गी बत्तीका कारण थप झकिझकाउ बनेको छ । माइतीघरलाई बत्तीका मालाहरुले सजाइएका छन् । झट्ट हेर्दा दीपावलीको झल्को दिने गरी सजाइएका बत्तीहरुले सबैलाई लोभ्याउँछ ।
माइतीघर मण्डलाको चारैतिर बोर्डर भागमा रोप बत्तीले बोर्डर लाइन दिइएको ...