रुसले दुई युक्रेनी शहरमा आक्रमण कम गर्ने बताएपछि कसको प्रतिक्रिया कस्तो?

रुसले युक्रेनको राजधानी किएभ र चेर्निहिभमा सैन्य आक्रमण घटाउने बताए पनि त्यसमा युक्रेनसहित पश्चिमा राष्ट्रले संशय व्यक्त गरेका छन् । ‘युक्रेनी नियत नबुझ्ने पनि छैनन्’, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । टर्कीको राजधानी स्तानबुलमा मंगलबारदेखि सुरु भएको युक्रेन–रुस वार्तापछि रुसले दुई शहरमा आक्रमण कम गर्ने बताएको थियो । तर त्यसमा युक्रेन तथा पश्चिमा राष्ट्रले […]

सम्बन्धित सामग्री

युक्रेनी मेडिकल क्लिनिकमा रुसद्वारा मिसाइल आक्रमण

रुसले पूर्वी युक्रेनी शहर निप्रोमा रहेको एक मेडिकल क्लिनिकमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु छ भने ३० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्।भग्नावशेषबीच उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ। रुसले मेडिकल क्लिनिकमै आक्रमण गर्न थालेपछि यक्रुेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको अत्याचार सह्य नहुने चेतावनी दिएका छन्। आक्रमणसँगै क्लिनिक क्षतिग्रस्त भएको छ।युक्रेनी अधिकारीहरूले भने गएको रातभर मात्रै रुसबाट प्रक्षेपण गरिएका १७ वटा मिसाइल र ३१

रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र युक्रेनी सेनाले फिर्ता लिए

युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयको दाबीअनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् । कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् । बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम...

रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गरेको युक्रेनको दाबी

युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका बेला रुसले आक्रमण गरेको युक्रेनको आरोप छ ।  युक्रेनी सुरक्षाकर्मीका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कैयाैँ बालबालिका र नागरिक फसेका छन् । त्यहाँ फसेका नागरिकलाई अन्तै लैजाने प्रयास भइरहेको छ । उद्योगमा आश्रय लिएर बसेका नागरिकलाई आइतवारदेखि उद्धार थालिएको थियो । केहीको उद्धार भएको बीबीसीले जनाएको छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोर...

रुसले युक्रेनकाे पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनायाे

रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । २४ घण्टामा रुसले डोनबास क्षेत्रमा मात्रै एक हजार पटकभन्दा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको छ ।  रुसी आक्रमणमा परेर कैयाैँ सर्वसाधारणले ज्यान गुमाएका, सहरका ठूला भवन ध्वस्त भएका र युक्रेनी सेनालाई युद्धको सामना गर्न हम्मे–हम्मे परिरहेको खबरमा उल्लेख छ ।  यस्तै पूर्वी सहर क्रेमिनामा पनि ठूला लडाइँहरू चलिरहेका छन् । रुसी सेनाले लुहान्सक क्षेत्रमा पर्ने क्रेमिनाको केही क्षेत्र कब्जा गरेको युक्रेनी सेनाले स्वीकार गरेको छ । सरकारले नागरिकला...

रुसले मारियोपोलको अस्तित्व मेटाइदियो : युक्रेनी विदेशमन्त्री

काठमाडौं : युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले मारियोपोल सहरको अस्तित्व मेटाइ दिएको बताएका छन्।  एक समाचार संस्थासँगको कुराकानीमा कुलेबाले रुसी सेनाले दुई महिनादेखि लगातार आक्रमण गरी मारियोपोल सहर नष्ट बनाएको बताए। उनले रुसले कुनै पनि मूल्यमा मारियोपोल सहरको अस्तित्व मेटाउने गरी नियोजित रुपमै आक्रमण गरेको बताए। हिजो रुसले मारियोपोल सहरमा आत्मसपर्ण गर्न गरेको अपिल युक्रेनी सैनिकले अस्वीकार गरेका थिए। पछिल्लो पटक रुसी सेनाले मारियोपोल सहर प्रवेश गर्ने नाकाहरु बन्द गर्ने प्

युक्रेनी राजधानीमा आक्रमण घटाउने रुसको घोषणा

काठमाडौं । रुसले युक्रेनी राजधानी किभ आसपासको क्षेत्रमा आक्रमण उल्लेख्य रुपमा घटाउने घोषणा गरेको छ । टर्कीमा युक्रेनसँगको वार्ता सकारात्मक बनेको सन्देश आएलगत्तै रुसले आपसी विश्वासको वातावरण बनाउन भन्दै राजधानी युक्रेन र उत्तरी शहर चर्नीभमा आक्रमण घटाउने बताएको हो । तर कुन मात्रामा र कसरी आक्रमण घटाउने हो भन्ने चाहीँ अझै अस्पष्ट नै छ । […]

रुसले गर्‍यो कीभ टिभी टावरमा आक्रमण, ५ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको कीभ टीभी टावरमा आक्रमण गरेको छ। मंगलबार गरिएको उक्त मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सार्वजनिक भिडियोमा टावरमा विस्फोट र धुवाँको मुस्लो देखिएको थियो। आक्रमणपछि रुसले युक्रेनी टीभी प्रसारणहरू बन्द गर्न चेतावनी दिएको छ। रुसले युक्रेनको राजधानीमा आक्रमण गर्ने चेतावनीका बीच यो घटना…

रुसले कुनै पनि बेला आक्रमण गर्नसक्ने युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं । रुसले युरोपमा कुनै पनि बेला ठूलो आक्रमण गर्नसक्ने दाबी युक्रेनले गरेको छ । देशभर संकटकाल लागू गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्ध कुनै पनि बेला युद्ध सुरू गर्ने र त्यो युरोपभर फैलिनसक्ने दाबी गर्नुभएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो फोन कल नउठाएको जानकारी दिँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिन आक्रमणको […]

रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...