पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।

सम्बन्धित सामग्री

पोखरा सडक महोत्सव सुरु

पोखरा । पर्यटकीय सहर पोखरामा बुधबारदेखि २४ औं पोखरा सडक महोत्सव सुरु भएको छ । गएका २ वर्ष कोरोना लगायतले प्रभावित बनेको पर्यटन क्षेत्र महोत्सव सुरुआतसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । महोत्सव पूर्व हल्लनचोकदेखि विभिन्न झाँकीसहित सुरु -याली लेकसाइडका विभिन्न भाग परिक्रमा गर्दै समारोहस्थित फेवाताल किनार कोमागाने पार्क पुगेको थियो । महोत्सवको पोखरा महानगरपालिकाका […] The post पोखरा सडक महोत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरा सडक महोत्सव : सुस्ताएको पर्यटन फर्काउने प्रयास

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा २४औँ पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाऔं, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पाँच दिने सडक महोत्सव हुन लागेको हो ।

पोखरा सडक महोत्सवको २४ औं संस्करण पुस १३ देखि

काठमाडौं । पोखरा सडक महोत्सवको २४ औं संस्करण हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो । पोखरा रेवानका अध्यक्ष […]

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव हुँदै

काठमाडाैँ – अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्धन महोत्सव गर्न लागेको हो। पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन […]

पोखरा सडक महोत्सवको तयारी तीव्र

भूकम्प र कोभिड–१९ बाट प्रभावित पोखरा क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन गर्न यसवर्ष पाँच दिने पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा १३ देखि १७ पुससम्म आयोजना हुने सडक महोत्सवले समग्र पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले बताए । ‘सडकमै खाऔं, […]

पर्यटनलाई लयमा फर्काउन ‘पोखरा सडक महोत्सव ’

सुस्ताएको पोखराको पर्यटनलाई फेरी गुल्जार बनाउन पोखराका पर्यटन व्यवसायी सडक महोत्सवको तयारीमा जुटेका छन्। अंगे्रजी नयाँ बर्षकै अवसरमा वर्षेनी आयोजना गरिने ‘पोखरा सडक महोत्सव’ मार्फत कोरोनाले थलिएको पर्यटनलाई फेरी उठाउने जमर्को रेष्टुरेण्ट एण्ड बार एशोसिएसन...

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा हुन लागेको २३ औँ सडक महोत्सव पुस १७ गतेसम्म चल्नेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पोखरालाई गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्ने उद्देश्यले रेवानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष महोत्सवको आयोजना गर्दै आइरहेको छ ।  महोत्सव लोकसा

२३औँ पोखरा सडक महोत्सव पुस १५ देखि

काठमाडौं । २३औँ संस्करणको पोखरा सडक महोत्सव यही पुस १५ गतेदेखि हुने भएको छ । कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै ‘पोखरा खुल्दै छ’ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन र पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’को रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको हो । सडक महोत्सव पुस १५ देखि...

२३औं पोखरा सडक महोत्सव पुस १५ देखि १७ सम्म

सडक महोत्सवका अवसरमा पोखराका पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलक्षित छुट प्याकेज घोषणा गरेका छन्।...

पोखरा सडक महोत्सव पुस १५ देखि

२३औं सस्ंकरणको पोखरा सडक महोत्सव २०७८ आगामी पुस १५ गतेदेखि पोखरामा हुने भएको छ ।कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पालना गर्दैै, पोखरा खुल्दैछ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव हुने भएको आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रर्दशन […]