प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए । ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएकाे छ । The post प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले बताए। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार जेट १५ गते बजेट ल्याउने छ। यही जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अहिले अध्यादेशबाट बजेट ल्याउने तयारी छ।

Dekhapadhi

प्रधानमन्त्री ओलीबाट देशबासीलाई सम्बोधन हुँदै

मुलुक कोरोना भाइरस संक्रमणबाट आक्रान्त भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी र समसामयिक विषयमा देशबासीलाई सम्बोधन गर्ने हुनुभएको छ । पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको …

NepalJapan

प्रधानमन्त्रीको सम्बोधन लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने ओलीले ४ बजे मन्त्रिपरिषद् बोलाएका हुन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइने बताइएको छ। आज सोमबार नियमित बैठक बस्न लागेको हो। आइतवार पनि मन्त्रिपरिषद बैठक बसेर प्रधानमन्त्री ओलीले विश्वासको मत…

पहिलो पोस्ट

प्रधानमन्त्री ओलीले साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार दिउँसो साढे तीन बजे बालुवाटारबाट ओलीले सम्बोधन गर्न लागेको ओलीको सचिवालयले जनाएको छ। कोभिड-१९ संक्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीले सम्बोधन गर्न लागेका हुन्। आइतवारमात्रै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेर वैशाख २७ लाई प्रतिनिधिसभाको विशेष अधिवेशन…

पहिलो पोस्ट

प्रधानमन्त्रीले ओलीले राष्ट्रको नाममा आज सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। आज दिउँसो ३:३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीले स्वास्थ्य आपतकालको घोषणा गर्न लागेको बताइएको छ। हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकमा विश्वासको मत लिने प्रधानमन्त्रीले जानकारी गराएका थिए।

Dekhapadhi

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’

अनलाइनखबर

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । नयाँ वर्षको शुभकामना दिने साथै काेराेना संक्रमणकाे दाेस्राे लहर फैलिएकाे सन्दर्भमा उनले सम्बोधन गर्न लागेका हुन् । The post प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने appeared first on Purbeli News.

Purbeli News

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनविरुद्ध चर्को आवाज उठिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६र७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।

Yug Darshan

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै

२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने […]

अनलाइनखबर