काठमाडौं : युक्रेनले अमेरिकासँग थप सैन्य शक्ति सहयोगको आग्रह गरेको छ। राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा रुसविरुद्ध लड्न थप सैन्य शक्ति आवश्यक भएको भन्दै सहयोगको आग्रह गरेका हुन्। अमेरिकाले रुस–युक्रेनबीच झण्डै दुई वर्षदेखिको लडाइँमा करोडौँ डलर बराबरको सैन्य सहयोग गरेको छ भने पछिल्लो पटक बाइडेनले गरेको सहयोगको प्याकेज संसदबाट पारित हुन सकेको छैन। रुसले युक्रेनमा आक्रमण थालेयता जेलेन्स्की तेस्रो पटक अमेरिका भ्रमणमा पुगेका हन्। यो बी