सन् १९७१ मा बङ्गलादेशमाथि पाकिस्तानद्वारा नरसंहार गरेको ठहर गर्न अमेरिकालाई आग्रह

बङ्गलादेशले आफ्नो ५० औँ विजयोत्सव मनाइरहँदा बङ्गलादेश समुदायका सदस्यहरूले अमेरिकाको वासिङ्टन डिसीमा रहको व्यक्तिहरूले ह्वाइट हाउस अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सन् १९७१ मा बङ्गलादेशमा पाकिस्तानले गरेको हिंसालाई नरसंहारको मान्यता दिन अमेरिकासँग माग गरेका हुन्।

सम्बन्धित सामग्री